काठमाडौँ । चीनको कोरोना भाइरस प्रकोपबाट मर्नेको संख्या ३०४ पुगेको छ । चीनीयाँ सञ्चार माध्यम अनुसार उक्त भाइरसबाट संक्रमण हुने मात्र १४ हजार ३८० पुगेका छन् ।
त्यससगैँ अहिले विभिन्न राष्ट्रहरुले चीन यात्रा प्रतिबन्ध लगाएका छन् । जसले गर्दा विभिन्न एयरलाइन्सहरुले उडान स्थगित गरेका छन् ।
कोरोनाभाइरस प्रकोप शुरू भएको वुहानमा अहिले सम्ममा ३२ जनाको मृत्यु भएको छ । वुहानमा ११ करोड मानिस बसोबास गर्दै आएका छन् ।
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
Comments