इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

0

काठमाडौं । इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति दिने कतारका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक सय दिनभन्दा बढी समयसम्म इजरायली आक्रमणका कारण गाजाका विभिन्न क्षेत्रमा अवस्था भयावह रहेको बीबीसीको खबरमा उल्लेख छ । यसैबीच अमेरिकाले अब हुने वार्ताले थप बन्धकहरूलाई रिहा गर्न सक्ने कुरामा आशावादी रहेको बताएको छ ।

अमेरिकी मध्यपूर्व राजदूत लगायतका अधिकारीहरु इजरायल र हमासबीच हुनसक्ने थप सम्झौताको सम्भावनाबारे छलफल गर्न कतारमा रहेका ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले जानकारी दिएका छन् । अहिलेसम्म भएका छलफलहरू गम्भीर र गहन रहेको भन्दै अमेरिकाले छिटै नै युद्ध अन्त्य हुनेमा आशावादी भएको प्रतिक्रिया दिएको छ । बीबीसी

प्रकाशित मितिः २०८० माघ ०३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション