बंगलादेश क्रिकेट टिमका कप्तान शाकिब सांसदमा निर्वाचित

0

काठमाडौं । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् । उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।

प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो । शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् । उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन् । कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो । निर्वाचन भएको २९९ सिटमध्ये सत्तारूढ दल अवामी २२३ सिटमा विजयी भएको छ । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन थियो । विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ । विपक्षी दलहरूले यो आँकडा पनि सही नभएको बताएका छन् । प्रधानमन्त्री हसिनाले पाँचौं पटक चुनाव जितेर प्रधानमन्त्री बन्दै छन् । उनी लगातार चौथो पटक प्रधानमन्त्री बन्न लागेकी हुन् ।

प्रकाशित मितिः २०८० पौष २४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション