हावर्ड विश्वविद्यालयकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामा दबाब

0

काठमाडौं । प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ । विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनीमाथि राजीनामाको दबाब बढेको हो ।

यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई माफी मगाइएको थियो ।

संसदीय समितिमा सोधपुछका क्रममा उनलाई रिपब्लिकन सांसद एलिस स्ट्फेनिकले सोधेकी थिइन्,‘यहुदीहरु माथि नरसंहार हुनुपर्ने आवाज हावर्डको बदमासी र उत्पीडनविरुद्धको आचारसंहिता विपरीत हो वा होइन ?’

यही कारणले गर्दा सिनेटका ७० जना सांसदले उनको राजीनामा माग गरेका छन् । राजीनामा माग गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘यहुदीको नरसंहारको आवाजलाई सिधै गलत भन्न नसक्ने र त्यसको परिणाम कडा हुन्छ भनेर घोषणा गर्न नसक्ने अध्यक्षको नेतृत्वमा यहुदी र इजरायली विद्यार्थी तथा कर्मचारीले सुरक्षित महशुस गर्लान् भन्ने कल्पनासम्म गर्न सकिँदैन ।’

तर अध्यक्षको समर्थनमा पनि र्‍याली निकालिएको छ । विश्विद्यालय प्रशासन तथा बहुसंख्यक विद्यार्थी अध्यक्षको पक्षमा रहेका छन् । यता गेले भने शब्दका कारण सिर्जित संकटले पछुतो मात्रै हुने भन्दै माफी मागेकी छिन् । ‘म माफी माग्न चाहन्छु । शब्दका कारण सिर्जित दुस्ख वा संकटले पछुतो मात्रै निम्त्याउने रहेछ’, उनले भनेकी छिन् ।

उनी विश्वविद्यालयको अध्यक्षमा कायमै रहने वा नहरने भन्ने निर्णय भने १३ सदस्यीय हावर्ड संस्थानले गर्नेछ । सिनेटमा उनको राजीनामा माग भएसँगै विश्वविद्यालयका विभिन्न संकायका सदस्यले उनको समर्थनमा हस्ताक्षर गरेका छन् । राजनीतिक कारणले गर्दा उनको बहिर्गमन हुन नहुने र हावर्डमा शैक्षिक स्वतन्त्रता काय हुनुपर्ने माग उनीहरुको छ ।

गेको पक्षमा हस्ताक्षरकर्ता एलिसन फ्र्यान्क जोनसोनले भनेका छन्, ‘विगतमा उनीसँग असहमति राख्ने सहकर्मी तथा प्रशासन पनि अहिले उनको पक्षमा छन् । हावर्डका कुनैपनि कर्मचारीले उनलाई गुमाउन चाहेका छैनन् ।’

हावर्डको ३६८ औँ वर्षको इतिहासमा पहिलो अश्वेत अध्यक्ष चुनिँदै गत जुलाइमा उनले इतिहास रचेकी थिइन् । अध्यक्ष गेको अभिव्यक्तिका कारण विश्वविद्यालयले दाताहरुबाट करिब १०० करोड अमेरिकी डलर सहयोग गुमाएको छ ।

अमेरिकाको क्याम्पसमा प्यालेस्टाइन र इजरायल समर्थकहरुको प्रदर्शन बढिहरँदा त्यसले इस्लामोफोबिया र यहुदी विरोधी गतिविधि बढाउन सक्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।एजेन्सी

प्रकाशित मितिः २०८० मंसिर २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション