अल्टम्यानको बर्खास्तीपछि च्याटजीपीटीका कर्मचारीहरू सामूहिक राजीनामा दिने तयारीमा

0

काठमाडौें । साम अल्टम्यानको बर्खास्तीको विरोध गर्दै ओपनएआईमा कार्यरत करिब ७०० कर्मचारीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । द न्यू योर्क टाइम्सका अनुसार बोर्डको राजीनामा र अल्टम्यानलाई सीईओको रूपमा पुनर्स्थापित गर्न माग राख्दै कुल ७७० मध्ये करिब ७०० कर्मचारीले सामूहिक राजीनामा दिने चेतावनी दिएका हुन् ।

ओपनएआईको बर्खास्तीमा परेका आल्टम्यानलाई माइक्रोसफ्टले एड्भान्स एआई रिसर्चको नेतृत्व गर्न नियुक्त गरिसकेको छ । यसपछि ओपनएआईका कर्मचारीले आफ्नो मागसहित बोर्डलाई खुलापत्र बुझाएका छन् । सो पत्रमा अल्टम्यानलाई हटाउन प्रमुख भूमिका खेल्ने बोर्ड सदस्य इल्या सुत्स्केभर समेत रहेको बताइएको छ ।

ब्लुमबर्गका अनुसार ओपनएआईको बोर्डसँग नाफा र सुरक्षामा विषयमा मत विभाजन हुँदा आल्टम्यान बर्खास्तमा परेका थिए । ​अल्टम्यान एआई सुरक्षाको विषयभन्दा विकासको गतिमा बढी केन्द्रित भएको बताइएको छ । जुन इल्या सुत्स्केभर लगायतक अन्य बोर्ड सदस्यहरूको मतभन्दा भिन्न रहेको रहेकाे थियाे ।

ओपनएआईका लागि साम अल्टम्यानको बर्खास्तले अहिले उल्टो नतिजा दिइरहेको छ । ​ओपनएआईका सह-संस्थापक तथा अध्यक्ष ग्रेग ब्रोकम्यान राजीनामा दिएर अल्टम्यानसँगै माइक्रोसफ्ट गएका छन् । अन्य कर्मचारीसँगै मागपत्रमा हस्ताक्षर गरेका सुत्स्केभरले भने बोर्डको निर्णयमा सहभागी भएकोमा पछुतो लागेको बताएका छन् । त्यस्तै उनले कम्पनीलाई पुन: मिलाउन सक्ने जति सबै गर्ने बताएका छन् ।

हाल ओपनएआईको बोर्डमा उनीबाहेक एडम डीएन्जेलो, टाशा म्याककाउली र हेलेन टोनर छन् । उनीहरू ओपनएआईका कर्मचारी भने होइनन् । त्यस्तै ओपनएआईको बोर्डले एमेट शियरलाई नयाँ सीईओको रूपमा नियुक्त गरिसकेको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション