आज विश्व अल्जाइमर दिवस मनाइँदै
काठमाडौं । आज २१ सेप्टेम्बर अर्थात् विश्व अल्जाइमर दिवस । अल्जाइमरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच करोड मानिसमा डिमेन्सियाको समस्या छ । नेपालमा सन् २०१५ मा गरिएको एक अध्ययनानुसार ७८ हजार अल्जाइमरका बिरामी थिए । यो प्रत्येक २० वर्षमा दोब्बर हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
सन् १९१० मा पत्ता लागेको यो रोग सन् २०५० सम्म प्रत्येक ८५ मध्ये एकजनालाई देखिन सक्ने विश्व स्वास्थ्य संगठनको आकलन छ । डिमेन्सिया अल्जाइमरको सुरुवाती कारण हो, यो मस्तिष्कमा आउने परिवर्तनहरूका कारणे बढ्दै जाने गर्छ । लामो समयसम्म डिमेन्सिया भएका व्यक्तिहरूलाई अल्जाइमर हुन्छ ।
प्रकाशित मितिः २०७८ असोज ५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ १२:५९