इजरायली विपक्षी नेता लापिडद्धारा प्रधानमन्त्री नेतान्याहुको राजीनामा माग

0

काठमाडौं । इजरायलका प्रमुख विपक्षी नेता यायर लापिडले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमासविरुद्धको युद्धमा सरकारको कमजोर व्यवस्थापन भएको भन्दै राजीनामा माग गरेका छन्।

ल्यापिडले ‘राष्ट्रिय सहमतिको सरकार’ निर्माणका लागि बाटो खुला गर्न आग्रह गरेका हुन्। नेतान्याहुको लिकुड पार्टीको नेतृत्वमै सरकार बनाइए पनि उनले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने विपक्षी नेता ल्यापिडले बताएका हुन्।

इजरायली मिडियामा टिप्पणीहरूपछि विपक्षी नेता ल्यापिडले ट्वीट गर्दै भनेका छन्, ‘इजरायली सेना र जनताले हमासको अक्टोबर ७ को आक्रमणपछि लचिलोपना देखाएको तर ‘कमजोरी सरकार र विशेष गरी प्रधानमन्त्री नेतान्याहुको हो।’

‘हामीले ४० दिन पर्ख्यौं, अब समय छैन। हामीलाई अहिले चाहिने सुरक्षा र अर्थतन्त्रमा केन्द्रित हुने सरकार चाहिएको हो, अहिले योबाहेक अरूमा ध्यान दिने समय होइन,’ उनी भन्छन्।

ल्यापिड अक्टोबर ७ पछि सिर्जना गरिएको ‘इजरायली युद्ध मन्त्रिपरिषद्‌’मा सामेल भएनन्। यद्पि अर्का विपक्षी नेता बेनी गान्ट्ज भने उक्त वार क्याबिनेटमा सामेल भएका छन्।

इजरायलले गाजामा निरन्तर आक्रमण जारी राखेको छ। गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा आक्रमण थालेपछि भने विश्‍वभरबाट विरोध भइरहेको छ। संयुक्त राष्ट्रसंघले पनि ‘मानवीय पज’का लागि युद्धविराम आवश्यक रहेको बताएको छ।

प्रकाशित मितिः २०८० कार्तिक ३० बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション