कुन ग्रहमा दिन र वर्ष कति लामो ? यस्ता छन् रोचक तथ्य

0

काठमाडौं ।  सौर्य मण्डलमा हरेक ग्रहको आ आफ्नो विशेषता छ । आठवटै ग्रहले अलग अलग गतिमा सूर्यको परिक्रमा गर्दछन् ।पृथ्वीले ३ सय ६५ दिनमा सूर्यको परिक्रमा गर्दछ भने केही ग्रह यस्ता पनि छन् जसले सूर्यको एकपटक परिक्रमा गर्न १ सय वर्षभन्दा पनि धेरै समय लगाउँछन् ।

सूर्यलाई परिक्रमा गर्ने ग्रहहरुको गतिका केही रोचक तथ्य यस्ता छन्ः

  • बुध ग्रह : यो ग्रह आफ्नो अक्षमा निकै धिमा गतिमा परिक्रमा गर्दछ । पृथ्वीको ५९ दिन बराबर यहाँको एक दिन हुन्छ । यद्यपि यसले सूर्यको परिक्रमा भने निकै तिव्र रुपमा गर्दछ । पृथ्वीको ८८ दिनमा यसले सूर्यको एक चक्कर पूरा गर्दछ ।
  • शुक्र ग्रह : हुनत बुध ग्रह सूर्यबाट सबैभन्दा नजिक छ, तर शुक्र ग्रह चाहीँ सबैभन्दा तातो ग्रह हो । यसलाई सूर्यको परिक्रमा गर्नका लागि २ सय २५ पृथ्वी दिन लाग्दछ । अर्को रोचक तथ्य चाहीँ शुक्र ग्रह आफ्नो अक्षमा अन्य ग्रहको तुलनामा उल्टो घुम्दछ । साथै यसलाई आफ्नो अक्षमा एकपटक घुम्नका लागि २ सय ४३ दिन लाग्दछ । यसको अर्थ शुक्र ग्रहमा एक वर्ष भन्दा एक दिन लामो हुन्छ ।
  • मंगल ग्रह : यो ग्रहले ६सय ८७ दिनमा सूर्यको परिक्रमा गर्दछ । अर्थात् मंगल ग्रहको एक वर्ष पृथ्वीको १.८८ वर्ष बराबर हुन्छ । नासाले मंगल ग्रहका दिनलाई सोल नामाकरण गरेको छ ।
  • बृहस्पति ग्रह : बृहस्पतिमा दिन निकै छोटा हुन्छन् । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हुनुका बाबजुत त्यहाँ केवल १० घण्टाको एकदिन हुन्छ । यद्यपि सूर्यबाट निकै टाढा भएका कारणले यसले सूर्यको परिक्रमा गर्न पृथ्वीको १२ वर्ष लगाउँछ । सूर्यबाट बृहस्पतिसम्म प्रकाश पुग्नका लागि ४३ मिनेट लाग्दछ ।
  • शनि ग्रह : यो ग्रहमा पनि दिन निकै छोटो हुन्छ । यसले केवल १०.७ घण्टामा आफ्नो ध्रुवमा एक फन्को लगाउँछ । जबकि शनि ग्रहको एक वर्ष १० हजार ७५६ दिन बराबर हुन्छ । यो पृथ्वीको २९.४ वर्ष बराबर हो ।
  • अरुण ग्रह : अरुण ग्रहको एकवर्ष यति लामो हुन्छ कि सायद हामीमध्ये धेरैले यसको एक चक्र पूरा भएको नै देख्न पाउँदैनौँ । पृथ्वीको ८४ वर्षमा मात्र अरुणले सूर्यको परिक्रमा गर्दछ । यहाँको एक दिन १७.२ घण्टाको हुन्छ ।
  • वरुण ग्रह : यहाँ १६घण्टा बराबरको एक दिन हुन्छ । साथै यसले सूर्यको एकपटक परिक्रमा गर्नका लागि १६५ वर्ष लगाउँछ । अर्थात् वरुण ग्रहमा कुनैपनि मानिसले एकवर्षको उमेर पनि पूरा गर्न सक्दैन । एजेन्सी

प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション