इजरायलमा हमासको आक्रमणबाट सयौं विदेशीको मृत्यु

0

काठमाडौं । इजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा हालसम्म ९०० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । मृत्यु हुनेमा धेरै विदेशी नागरिक पनि छन् । इलेक्ट्रोनिक म्युजिक फेस्टिभलमा सहभागी हुन धेरै विदेशी नागरिक इजरायल आएका थिए, त्यस क्रममा हमासका आतंककारीहरूले इजरायलमा आक्रमण गरेका थिए। इजरायलमा हमासको आक्रमणमा कुन देशका कति नागरिकको मृत्यु भएको छ र कति बेपत्ता छन्, एक रिपार्टमा जानौं।

अर्जेन्टिनाका सात नागरिकको मृत्यु

अर्जेन्टिनाका विदेशमन्त्री सान्टियागो काफिरोले इजरायलमा आफ्ना सात नागरिकको मृत्यु भएको र १५ जना अझै बेपत्ता रहेको बताएका छन्। साथै, इजरायलमा रहेका करिब ६२५ अर्जेन्टिनाका नागरिकले आफ्नो देशको सरकारलाई त्यहाँबाट सुरक्षित रूपमा बाहिर निकाल्न आग्रह गरेका छन् । अस्ट्रियाली सरकारले तीन अस्ट्रियाली–इजरायली नागरिक बेपत्ता भएको जानकारी दिएको छ। यी नागरिकसँग दुवै देशको दोहोरो नागरिकता छ। ब्राजिलको विदेश मन्त्रालयले पनि आफ्ना तीन ब्राजिलियन–इजरायली नागरिक बेपत्ता भएको जानकारी दिएको छ। तीनै नागरिक इजरायलको संगीत महोत्सवमा सहभागी हुन गएका थिए । यी मानिसहरू हमासका आतंककारीहरूले अपहरण गरेको आशंका गरिएको छ। इजरायलमा भएको आक्रमणमा एक कम्बोडियन नागरिकको मृत्यु भएको बताइएको छ । दुई कम्बोडियन नागरिक पनि बेपत्ता छन्।

एक क्यानेडियन नागरिकको मृत्यु, तीन बेपत्ता

क्यानडा सरकारले इजरायलमा आफ्ना एक नागरिकको मृत्यु भएको र अन्य तीन नागरिक बेपत्ता भएको बताएको छ । दुई चिली नागरिक पनि बेपत्ता छन् र एक जोडी हमास आक्रमणको समयमा इजरायली सीमा नजिकै बसिरहेका थिए। इजरायलमा दुई फ्रान्सेली नागरिकको मृत्यु भएको र अन्य १४ जना बेपत्ता भएका छन् । त्यस्तै इजरायलमा धेरै जर्मन नागरिक बेपत्ता भएका छन् । यी नागरिकलाई बन्धक बनाएको आशंका गरिएको छ । आयरल्याण्ड र इटालीका क्रमशः एक र दुई नागरिक बेपत्ता छन्। दुई मेक्सिकोका नागरिकलाई हमास आतंककारीहरूले अपहरण गरेको खबर छ।

नेपालका १० र अमेरिकाका ११ जनाको मृत्यु

नेपाल सबैभन्दा बढी प्रभावित देश हो । इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । पनामा, पाराग्वे र पेरुमा पनि दुई–दुई जना बेपत्ता छन् । योसँगै इजरायलमा ११ अमेरिकी नागरिकको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता छन् । इजरायलमा एक बेलायती नागरिकको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन् । इजरायलमा दुई युक्रेनी नागरिकको हत्या भएको छ । थाइल्याण्डले पनि ठूलो क्षति बेहोरेको छ र त्यहाँका १८ नागरिकले ज्यान गुमाएका छन् । अरु धेरै बेपत्ता छन् । इजरायलमा एक रुसी नागरिकको पनि मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । -एजेन्सी

प्रकाशित मितिः २०८० असोज २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション