पूर्व सूचना नदिई सर्वसाधारणमाथि आक्रमण गरे इजरायली बन्धकलाई मार्ने हमासको चेतावनी

0

काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासले सर्वसाधारणलाई पूर्व सूचना नदिई हवाई आक्रमण गरे इजरायली बन्धकको हत्या गर्न चेतावनी दिएको छ।

हमासले केही दिनअघि इजरायल प्रवेश गरेर सुरु गरेको आक्रमणमा सयौँ इजरायलीलाई बन्धक बनाएको बिबिसीले उल्लेख गरेको छ। हमासले त्यसरी हुने आक्रमणपछि बन्धकको हत्या गर्ने चेतावनी दिएको हो।

हमासले हवाई हमालसहित बन्धुकधारीमार्फत इजरायली भूभागमा लगातार आक्रमण गरिरहेको छ। बिबिसीका अनुसार हमासले सुरु गरेको पछिल्लो आक्रमणमा इजरायलमा मात्र ९ सय भन्दा बढीको ज्यान गएको छ।

त्यसमध्ये एक संगित महोत्सवमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २ सय ६० जना मारिएका छन्। इजरायलको जवाफी आक्रमणमा गाजामा ६ सय ९० जना मारिएका छन्।

हमासले गत शनिवार पूर्व चेतावनीबिना आक्रमण थालेको थियो। हमासको लडाकु समूह हतियारसहित इजरायल प्रवेश गरेका थिए।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई परास्त गर्न सबै शक्ति परिचालन गरिएको उल्लेख गरेका छन्।

इजरायल सरकारले आफ्ना सैनिकलाई गाजालाई घेरा हाल्न तथा खाद्यान्न, बिद्युत् र खानेपानीको प्रवाह बन्द गर्न निर्देशन दिएको छ।

प्रकाशित मितिः २०८० असोज २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション