इजरायल-हमास युद्ध दिन प्रतिदिन पेचिलो बन्दै

0

काठमाडौं । इजरायल र हमासबीच चालू युद्ध सोमबार तेस्रो दिन पुग्दा झनझनै उग्र रूप लिँदैछ । हमासका तर्फबाट इजरायलको सीमावर्ती दक्षिण इलाका, तेलअभिव र जेरुसेलमलाई लक्षित गरेर रकेट प्रहार गर्ने क्रम जारी छ ।

तेलअभिवस्थित बेन गुरियन विमानस्थललाई निशाना बनाएर सोमबार बिहान रकेट प्रहार गरिएको थियो । दक्षिण इजरायलको अस्केलन र स्डेरोट शहरहरू रकेटको निशानामा थियो । तर पछिल्लो समयमा प्रहार गरिएका अधिकांश रकेटलाई इजरायलको वायु सुरक्षा प्रणाली आइरन डोमले आकाशमै रोकेको बताइन्छ ।

यो तीन दिनको अवधिमा हमासका तर्फबाट ५ देखि ७ हजारसम्म रकेट प्रहार भएको अनुमान छ । गत २०२१ मा हमास र इजरायलबीच भएको ११ दिने द्वन्द्वमा हमासका तर्फबाट प्रहार भएको कूल रकेट संख्याभन्दा यो संख्या धेरै हो । हमासको आक्रमणबाट इजरायलतर्फ लगभग ८०० व्यक्तिको मृत्यु भइसकेको छ । यसमध्ये २६० शवहरू त दक्षिण इजरायलको एउटा किबुजमा संगीत महोत्सवमा रमाउँदै गरेका युवायुवतीहरूको भएको बताइएको छ ।

अर्कोतर्फ इजरायलका तर्फबाट गाजा क्षेत्रलाई लक्षित गरेर हवाइजहाजबाट एवं जमिनबाट समेत निरन्तर अन्धाधुन्ध क्षेप्यास्त्र एवं रकेट प्रहार जारी राखेको छ । इजरायली इलाकाभित्र घुसपैठ गरेका हमास लडाकुलाई धकेलेर इजरायललाई हमासमुक्त बनाउने अभियान जारी राखेको इजरायलले बताएको छ ।

सम्पूर्ण इजरायली इलाका सोमबार साँझसम्ममा पुनः आफ्नो नियन्त्रणमा आएको सेनाले दावी गरेको छ । इजरायलको सीमावर्ती दक्षिणी इलाकाका बासिन्दालाई अन्तै सार्ने क्रम जारी छ । सँगसँगै त्यस क्षेत्रमा ठूलो परिमाणमा टैंकलगायत हतियारसहित थल सेना परिचालन भएबाट इजरायलले निकट भविष्यमा गाजा क्षेत्रमा जमिनी कारबाही सुरु गर्ने संकेत देखा परेको छ । इजरायलले आफ्ना ३ लाख जगेडा सैनिकलाई सेवामा बोलाएको छ । इजरायलले गाजा क्षेत्रका आम नागरिकलाई त्यहाँबाट हट्न भनेको छ । इजरायली सरकारले हमासलाई समूल नष्ट गर्ने क्रममा गाजामा निर्मम आक्रमण गर्ने बताएको छ ।

इजरायलले गाजा क्षेत्रको ५०० भन्दा बढी ठाउँमा प्रहार गरिसकेको छ । गाजा क्षेत्रको बिजुली, पानी, इन्धन र खाद्यान्न आपूर्तिसमेत बन्द गरिएको छ । आक्रमणमा लगभग ६०० प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । इजरायली आक्रमणका कारण त्यस क्षेत्रका १ लाख २५ हजार मानिस घरबारविहीन भएको खबर छ । उता अमेरिकाले ५ हजार सेनासहितको विमानवाहक युएस जेराल्ड फोर्ड नामक युद्धपोत इजरायलको समर्थनमा त्यसतर्फ पठाएको छ । इजरायलको उत्तरतर्फ लेबनानबाट गरिएको हिज्बुल्ला लडाकुको आक्रमण प्रयास पनि बिफल बनाइएको सुरक्षा सेनाले जनाएको छ ।

प्रकाशित मितिः २०८० असोज २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション