हमासको आक्रमणमा आफ्नो ‘प्रत्यक्ष संलग्नता’ नभएको इरानको स्पष्टीकरण

0

काठमाडौं । इरानका लागि संयुक्त राष्ट्रसंघको मिसनले इजरायलमा आतकंवादी समूह हमासले गरेको आक्रमणमा इरान संलग्न नभएको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गरी भनेकाे छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौं तर, प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौं। यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो।’

यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको बताएको थियो। इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ। चरमपन्थी समूह हमासले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत गरेको बताएको थियो।

यता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानले सहयाेग गरेकाे कुनै प्रमाण फेला नपरेकाे बताएका थिए। उनले सिएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौं जसको आधारमा यो आक्रमणको निर्देशन इरानले दिएको हो वा यसको पछाडि इरानको हात रहेको हो भन्न सकिन्छ।’

हमासकाे आक्रमणबाट हालसम्म ७०० जनाकाे मृत्यु र १०० भन्दा धेरै मानिस बन्धक भएकाे इजरायलले जनाएकाे छ। इजरायलकाे आक्रमणबाट गजामा ४०० भन्दा धेरैकाे मृत्यु भएकाे छ भने २ हजार ३०० भन्दा धेरै घाइते भएका छन्। एजेन्सी

प्रकाशित मितिः २०८० असोज २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション