चेल्सीले सेनेगल फरवार्ड निकोलस ज्याक्सनलाई अनुबन्ध

0

काठमाडौं । चेल्सीले सेनेगल फरवार्ड निकोलस ज्याक्सनलाई अनुबन्ध गरेको छ । लण्डन क्लबले भिल्ला रियलका फरवार्डलाई ८ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । गत सिजन ला लिगमा २२ वर्षिय ज्याक्सनल ३८ खेलमा १३ गोल गरेका थिए ।

चेल्सीले समर ट्रान्सफरमा दोस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो । यसअघि उसले आरबी आईपेजका फरवार्ड क्रिस्टोफर एनकुन्कलाई ५२ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

दुवै क्लबले खेलाडीको अनुबन्धको रकम खुलाएका छैनन् । तर ज्याक्सनलाई ५२ मिलियन पाउण्ड चेल्सीले खर्च गरेको रिपोर्ट बाहिर आएको छ । नयाँ प्रशिक्षक मौरिसियो पोचिटिनोले चेल्सीको टिमलाई नयाँ आकार दिन खोजिरहेका छन् । नाम चलेका ठुला स्टारले क्लब छाडेका छन् भने केही आउनेवाला छन् ।

चेल्सीका फरवार्ड काइ हभाटर््ज आर्सनलमा ६५ मिलियन पाउण्डमा गए भने म्यानचेस्टर सिटीले क्रोएसियन मिडफिल्डर माटिओ कोभासिसलाई २५ मिलियन पाउण्डमा अनुबन्ध गर्यो । चेल्सीका गोलकिपर मेन्डी र कालिदो कौलीबली साउदी अरेबियन क्लबमा अनुबन्ध भए । एनगोलोले कान्टे साउदी च्याम्पियन क्लब अल इत्तिहादसँग सम्झौता गरे ।

विङ्गर हाकिम जियाच समेत साउदी क्लबसँग अनुबन्धको नजिक छन् भने मिडफिल्डर रुविन लोफ्टस चेक समेत एसी मिलान लागेका छन् ।

बर्नेमाउथले गत जनवरीमा ज्याक्सनलाई करिब २० मिलियन पाउण्डमा अनुबन्धन गर्न सहमती गरेको थियो । उनले सबै प्रतियोगिताका २४ खेलमा तीन गोल गरेका थिए । तर उनी मेडिकलमा असफल भएपछि बर्नेमाउथ जाने सम्भावना तत्काललाई रोकिएको थियो । एजेन्सी

प्रकाशित मितिः २०८० असार १६ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション