शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु

0

काठमाडौं । अमेरिकाको टेक्ससस्थित एउटा शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ ।

डल्लासको एलन क्षेत्रमा रहेको शपिङमलमा शनिबार साँझ एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको हो । मृतकहरुमा ५ वर्षीय बालक समेत रहेका छन् । घटनामा कैयौं मानिस घाइते भएको र ती मध्ये अस्पताल भर्ना गरिएका ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । किनमेल गर्ने मानिसहरुले भरिभराउ मलमा एक्कासी गोली चलेपछि भागदौड र कोलाहल मच्चिएको थियो । मलका सुरक्षागार्ड र प्रहरी पनि बेहोस अवस्थामा फेला परेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनास्थलबाट सयौंलाई उद्धार गरिएको थियो । टेक्ससका गभर्नर ग्रेग एबोटले घटनाको बारेमा बयान नै गर्न नसकिने खालको रहेको बताएका छन् ।

उता, उत्तरी क्यालिफोर्नियामा पनि अर्को गोलीकाण्ड भएको छ । उत्तरी क्यालिफोर्नियाको एक कलेजको पार्टीमा १७ वर्षीय किशोरले गोली प्रहार गर्दा ५ जना घाइते भएका छन् । अपार्टमेन्टमा गोली चलेको आवाज आएपछि गएको प्रहरीले ६ जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरेको छ ।

आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション