पेन्सन नियम परिवर्तनविरुद्ध फ्रान्समा मे दिवसका अवसरमा प्रदर्शन, १०८ प्रहरी घाइते

0

काठमाडौं । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो सङ्ख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताएका छन् । फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको लामो समयदेखि विरोध भइरहेको छ ।

मे दिवसको दिन हिजो पनि ठूलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेकामा केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरेसँगै झडप भएको बीबीसीले जनाएको छ । झडपमा प्रदर्शनकारी पनि घाइते भएका छन् तर उनीहरूको यकिन तथ्याङ्क भने छैन ।

फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ । बीबीसी

प्रकाशित मितिः २०८० बैशाख १९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション