गुजरात विधानसभाबाट बीबीसीविरुद्ध प्रस्ताव पारित

0

काठमाडौं । भारतको गुजरात विधानसभाले ‘प्रधानमन्त्रीको लोकप्रियता र छविलाई हानि पुर्‍याएको’ भन्दै बीबीसीलाई कारबाही गर्न केन्द्र सरकारसँग माग गर्दै प्रस्ताव पारित गरेको छ।

विधानसभामा सर्वसम्मतिले पारित भएको प्रस्तावमा बीबीसीले सन् २००२ को गुजरात दंगामा आधारित भएको वृत्तचित्रबाट प्रधानमन्त्री मोदीको छविमा चोट पुर्याएको उल्लेख गरेको छ ।

शुक्रबार विधानसभामा एक प्रस्ताव प्रस्तुत गर्दै, बीजेपी विधायक विपुल पटेलले भने कि “विवादास्पद बीबीसी वृत्तचित्र ‘द मोदी क्वेश्चन’ मा द्दण्ण्द्द को घटनाहरूलाई गलत तरिकाले देखाएको छ। यो विश्वव्यापी स्तरमा भारतको छवि धमिलो पार्ने प्रयास हो।”

भर्खरै बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वृत्तचित्र प्रसारण गरेको थियो । यो कुनै पनि हिसाबले भारतमा प्रसारण भएको थिएन, यो बेलायतमा बस्ने दर्शकहरूको लागि मात्र थियो।

धेरै मानिसहरूले अनधिकृत रूपमा अपलोड गरी सामाजिक सञ्जालमार्फत सेयर गरिरहँदा भारत सरकारले यसलाई ‘शत्रुतापूर्ण प्रचार’ भन्दै भारतमा वृत्तचित्र हेर्न रोक्ने प्रयास गरेको थियो।

यो वृत्तचित्र २००२ गुजरात दंगामा आधारित थियो। त्यतिबेला भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए। यस वृत्तचित्रमा धेरैले गुजरात दंगामा नरेन्द्र मोदीको भूमिकामाथि प्रश्न उठाएका छन् ।

केन्द्र सरकारले यो वृत्तचित्रलाई औपनिवेशिक मानसिकताको प्रचार र भारत विरोधी भन्दै भारतमा अनलाइन सेयर हुनबाट रोक्ने प्रयास गरेको थियो।

यस वृत्तचित्रमा भारत सरकारलाई आफ्नो अडान प्रस्तुत गर्ने मौका दिइएको बीबीसीले जनाएको छ, तर यस प्रस्तावमा सरकारबाट कुनै प्रतिक्रिया आएको छैन।

प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション