राहत र उद्धारका लागि गुहार लगाउँदै सिरिया

0

काठमाडौं । एक हप्ता अगाडि टर्की केन्द्रबिन्दु भएर गएको भूकम्पले छिमेकी सिरियामा पनि असर गर्‍यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सिरियामा साढे ६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर, सिरियाले विश्व समुदायबाट राहत तथा उद्धारका लागि पर्याप्त सहयोग पाइरहेको छैन । राहत तथा उद्धार सामग्री नहुँदा भूकम्प पीडितको उद्धारमा समस्या भएको छ । सिरियाका भूकम्प पीडितहरु स्वास्थ्योपचार, राहत तथा खोजिकार्यको पखाईमा छन् ।

समाचार संस्था रोयटर्सका अनुसार सिरियामा भूकम्प पीडितहरु खाली हातले नै भग्नावशेष पन्छाउँदै च्यापिएका मान्छेको खोजी गरिरहेका छन् । भग्नावशेष पन्छाउने पर्याप्त सामान नहुँदा उद्धारकर्मीले समेत काम गर्न सकिरहेका छैनन् ।

सन् २०११ देखि २०२२ सम्म सिरिया गृहयुद्धको चपेटमा थियो । भूकम्प प्रभावित क्षेत्र सिरियाका विपक्षी समुहको कब्जा भएको क्षेत्र हो । सिरिया सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पठाउन खोज्दा प्रभावित क्षेत्रमा कब्जा जमाएर बसेका विपक्षीले अस्वीकार गरेकाछन् । प्रभावित क्षेत्रको पकड हातमा लिएका नेताहरुले सिरियन सरकारको नियन्त्रण भएको क्षेत्रबाट आएको राहत नलिने बताउँदै आएकाछन् ।

विपक्षीहरुको यही अडानका कारण प्रभावित क्षेत्रमा पर्याप्त राहत पठाउन नसकिएको संयुक्त राष्ट्र संघको भनाइ छ । प्रभावित क्षेत्रका बासिन्दाहरु भने आक्रोशित छन् । ‘कसैले केही गर्न सकेनन्, हामीलाई सहयोग चाहिएको बेलामा कोही उपस्थित भएनन्,’ एकजना भूकम्प प्रभावित आक्रोशित सुनिन्छन् ।

सिरियामा कतिसम्म अभाव छ भने भूकम्प गएको तीन दिनपछि मात्र इजिप्टबाट २० जना स्वास्थ्यकर्मीको टोली पुगेको थियो । तर, स्वास्थ्य सामग्रीको अभावमा इजिप्टबाट आएको स्वास्थ्यकर्मीको टोलीले पनि काम गर्न सकेन ।

यसको ठिक विपरीत टर्कीमा भने अन्तर्राष्ट्रिय सहायताको ओइरो लागेको छ । सीमानाको अर्कोतिररहेको सिरिया भने राहतका लागि गुहार लगाइरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा कब्जा जमाईरहेको टोलीका एक नेता मुहम्मद अल ओमार संयुक्त राष्ट संघले असद सरकारको नियन्त्रण भएको क्षेत्रबाट राहत सामग्री पठाउन खोजेर आफूलाई अपमानित गरेको बताउँछन् । भूकम्प प्रभावित क्षेत्रमा सीमाना जोडिएको टर्कीको बाटोबाट राहत र उद्धार सामग्री आउनुपर्ने ओमारको माग छ ।

भूकम्प प्रभावित क्षेत्रका मानिसले राहत तथा उद्धारका लागि आन्दोलन गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद टर्कीसँगका दुई वटा सीमा नाका खुल्ला गर्ने अनुमति दिएकाछन् । भूकम्प प्रभावित क्षेत्रसँग जोड्ने एउटा मात्र नाका खुल्ला थियो ।

राहत तथा उद्धार सामग्रीका लागि भनेर तीन महिनाका लागि टर्कीसँग जोडिएका थप दुई नाका खुला गरिएको सिरिया सरकारले बताएको छ । सिरियाको भूकम्प प्रभावित क्षेत्रमा गृहयुद्धबाट ज्यान जोगाउन भागेका मानिसहरुको बसोबास थियो । सिरियाका भूकम्प पीडितमाथि घिनलाग्दो राजनीति गरिएको आरोप लगाउँछन एमनेस्टी इन्टरनेशनलका मध्यपूर्व र दक्षिण अफ्रिाका प्रमुख । उनी भन्छन्, ‘भूकम्पले सिरिया पनि प्रभावित भएको छ भन्ने कुरा भुल्नु हुँदैन । सिरियाका प्रभावितहरु पहिले नै युद्धबाट प्रभावित नागरिक हुन् । उनीहरुमाथि यस्तो घिनलाग्दो राजनीति गर्नुहुन्न ।’

सिरियामा आफूले पुर्‍ याएको राहत पर्याप्त नभएको बताउँदै संयुक्त राष्ट्रसंघले सिरियालाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरको छ ।

प्रकाशित मितिः २०७९ फागुन ०२ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション