बडवाइजर बीयर किन्न कतारमा घुईँचो, मूल्य सुन्दा जिब्रो टोक्न पर्ने

0

भक्तपुर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को रमाइलो लिनका लागि विश्वभरीका फुटबलप्रेमीहरु अहिले कतार पुगेका छन् । यद्यपि, कतारमा जारी गरिएका विभिन्न किसिमका प्रतिवन्धले भने विश्वकप फुटबलको रमाइलो नै फिक्का भएको छ ।

विश्वकप फुटबलका खेलहरु खेलिने स्टेडियम भित्र अल्कोहल पूर्ण रुपले प्रतिवन्ध छ । जसले गर्दा खेलका प्रशंसकले यति बेला बीयरलाई अत्यधिक सम्झिरहेका छन् । अर्कोतिर कतारमै फिफाद्वारा निर्धारित फ्यान फेस्टिभलमा बीयर किन्नका लागि लामो लाइन लागेको छ भने बीयरको मूल्यले आकाश छुन लागेको छ ।

फिफा र बडवाइजर बीयरको सम्बन्ध निकै पुरानो छ । दुबैबीच सन् १९८० को दशकदेखि नै एउटा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार कतारमा जारी विश्वकपमा केवल बडवाइजर बीयर मात्र उपलब्ध छ ।

डेली स्टारको एउटा रिपोर्टका अनुसार एउटा बीयरलाई १२ पाउन्ड (झण्डै १९ सय रुपैयाँ) मूल्य चुकाउनु पर्छ । बीयरको बिक्री स्टेडियम प्रवेश गर्नुभन्दा केही मिनेट अगाडि प्रारम्भ हुन्छ । जसका कारण बीयर किन्नका लागि खेलप्रेमीहरुको घुईँचो र भिडभाड हुनु स्वभाविक नै हो ।

आगामी आगामी पुस ३ (डिसेम्बर १८) गते हुने विश्वकप फुटबल २०२२ को फाइनल खेल हुने रात दोहास्थित होटल रोयल मेरिडियनमा विशेष व्यवस्था गरिएको छ । डीजे जेजी जेफले त्यहाँ प्रस्तुति दिँदैछन्, जसलाई हेर्नका लागि १५ जना पाहुनाले १२, १२१ पाउण्ड (करिब १९ लाख रुपैयाँ) तिर्नु पर्नेछ । त्यो दिनको बीयरको मूल्य नै २६ हजार पाउण्ड हुने बताइएको छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション