पब्जी खेल्न नपाएपछि गोली हानी आमाको हत्या !

0

काठमाडौं । भारतस्थित लखनउमा एक १६ वर्षीय किशोरले पब्जी खेल्न नदिएको निहुँमा आफ्नै आमाको गोली हानी हत्या गरका छन् । उत्तर प्रदेश प्रहरीका अनुसार ती किशोरले आफ्ना सैनिक बाबुको पेस्तोल प्रयोग गरी आमाको हत्या गरेका हुन् ।

हत्यापछि मृत शरीर लखनउको घरमा तीन दिनसम्म लुकाइएको र बाहिर त्यसको गन्ध नजाओस् भनी रुम फ्रेशनर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।उनकी आमाले ती किशोरलाई पब्जी नखेल्न सम्झाइरहन्थिन् । त्यही निहुँमा उनले बिहान ३ बजे सुतेको अवस्थामा गत आइतबार आमाको गोली हानी हत्या गरेका थिए ।

सो घटनाको प्रत्यक्षदर्शी रहेकी उनकी १० वर्षीया बहिनीलाई उनले घटनाबारे कसैलाई जानकारी दिए मार्ने धम्की दिएका थिए ।गत मंगलबार ९ बजेतिर महिलालाई गोली हानी हत्या भएको प्रहरीलाई जानकारी आयो । त्यसपछि त्यहाँका स्थानीयसँग बुझ्दा ती किशोर लामो समयदेखि पब्जी खेल्ने गरेको पाइयो ।

ती किशोरमा अनलाइन गेम पब्जीको लत लागेपछि उनकी आमाले खेल्न रोकी रहन्थिन् । त्यही कुरालाई लिएर उनले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सो घटनालाई मोड्न ती किशोरले घरमा एक इलेक्ट्रिसियन आएर हत्या गरेको समेत बताएका थिए ।

पछि ती इलेक्ट्रिसियनका बारेमा थप बताउन भनेपछि उनले सो घटना आफैंले गरेको स्वीकारे ।प्रहरीका अनुसार ती किशोरका बाबु हाल लखनउ राज्यभन्दा बाहिर कार्यरत छन् । किशोरको घर भएको ठाउँ नजिकै उनका काकाको घर छ, जहाँ उनका हजुरआमा र काका बस्ने गर्छन् ।

त्यति नजिक हुँदा पनि सो घटनाबारे उनीहरूलाई कुनै जानकारी नभएको प्रहरी अधिकारीको भनाइ छ ।प्रहरी अधिकारीका अनुसार गोली हानिएको सो बन्दुक उनका बाबु आमाको नाममा दर्ता छ । ती किशोरसँग भएको मोबाइल फोन, ल्यापटप लगायत अन्य ग्याजेटहरू विश्लेषणका लागि पठाइएको छ ।

अब्दीका अनुसार गत मंगलबार उनका बाबुले घरमा फोन गरेका थिए । फोन उठाउँदै ति किशोरले इलेक्ट्रिसियन आएर हत्या गरेको कुरा बताए । त्यसपछि उनका बाबुले आफन्त र छिमेकीलाई सो कुराको जानकारी दिए ।

छिमेकीले प्रहरीलाई सम्पर्क गरेका थिए । त्यस्तै एक अर्का प्रहरीका अनुसार ती किशोरले पहिले नै आफ्नी आमाको फोनबाट बुबालाई मेसेजमा सबै कुरा ठीक भएको जानकारी दिएका थिए ।

आमाको हत्या गरिसकेपछि त्यहाँ बस्न डर लागेकाले आफ्नो साथीलाई सोमबार सँगै बस्न बोलाएका थिए । उनीहरूले मृत शरीरलाई एउटा कोठामा राखेका थिए भने उनीहरू तीन जना अर्को कोठामा सुतेका थिए ।

उनका एक छिमेकीका अनुसार उनीहरूको परिवार सबै एकअर्कासँग खुबै मिल्थे । उनीहरूको घरमा एउटा ठूलो कुकुर पनि थियो । जसलाई प्रायः बाँधेर राख्ने गरिन्थ्यो ।ती किशोरले घरमा कोही नआउन भन्ने उद्देश्यले कुकुरलाई केही दिनदेखि खुल्लै छाडेका थिए । पछिल्लो समय अनलाइन गेमको गलत लतले हिंसात्मक घटनासमेत हुने गरेका छन् ।

प्रकाशित मितिः २०७९ जेठ २६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション