अफगानिस्तानमा शान्ति स्थापनाको लागि कतारको प्रयास, ७५ हजार बढीको उद्दार

0

काठमाडौं । कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ काम गर्दै आएको छ। गत भदौ २ देखि फागुन २२ गतेसम्म अफगानिस्तानबाट ७५ हजार बढीको उद्दार गरिएको कतारले बताएको छ।

केही समय अगाडि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लगेसँगै तालिवानले सिङ्गो अफगानिस्तान कब्जामा लिन सफल भयो। कतार सरकारले तालिवानी कब्जापछि अफगानिस्तानमा शान्ति स्थापना गर्न सरोकारवाला पक्षलाई कतारमै सुरक्षित रूपमा राखी वार्ता र संवादबाट समस्या समाधान गर्न प्रेरित गरेको बताएको छ।

अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्दारमा कतार एयरवेजले सहायता गरेको थियो। कतार एयरवेजले गत वर्ष अगष्ट १८ देखि ६ फेब्रुअरी २०२२ सम्म ७५ हजार भन्दा बढीको विभिन्न उडान मार्फत उद्दार गरेको छ।

तिमध्ये धेरैजसो अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकार, संगीतज्ञ लगायत रहेको बताइएको छ। विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्दार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको बताएको छ।

कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्दारलगायत उनीहरूको लागि बस्ने खाने व्यवस्था समेत गरेको बताएको छ। त्यस्तै, उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था समेत गरिएको उसले बताएको छ।

उद्दारकै क्रममा परिवारविहीन २ सय ८ जना बालबालिका कतार पुगेका थिए। जसलाई कतार फाउण्डेसनले युनिसेफसँगको सहकार्यमा आश्रय, शिक्षा तथा स्वास्थ्यका सबै सेवा दिएको थियो। विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीहरूलाई समेत फाउण्डेसनले कलेज तथा विद्यालयमा पढाइरहेको बताइएको छ।

तालिवानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कार्जाइ विमानस्थल कतार सरकारको सहयोगमा ९ दिनमा मै मर्मत गरी पुनः सञ्चालनमा आएको थियो। नेपाल सरकारले समेत केही समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्‍याएको थियो। एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション