यी हुन् संसारका सबैभन्दा कान्छा अर्बपति, ९ वर्षको उमेरमै अर्बौंको मालिक

0

काठमाडौं । नौ वर्षको उमेरमा हामी धेरैलाई एक अर्ब भनेको कति हो ? भन्ने पनि थाहा हुँदैन । तर सबैको जीवन एउटै कहाँ हन्छ र ? नाइजेरियाका एक बालक ९ वर्षको उमेरमै अर्बपति बनेका छन् र आलिशान जिन्दगी बिताइरहेका छन् ।

उनको जिवनशैली कारण उनी संसारका सबैभन्दा कम उमेरका अर्बपतिको नामले चिनिन्छन् । उनको नाम मोहम्मद अवाल मुुस्तफा उर्फ मोम्फा जुनियर हो । आलिशान जिन्दगी बिताइरहेका मुस्तफाका लागि ६ वर्षको उमेरमै पहिलो हबेली खरिद गरिएको थियो ।

द सनको रिपोर्ट अनुसार उनीसँग निजी हवाइजहाज पनि छ । सोही जहाजबाट उनी संसारको यात्रा गर्दछन् । उनीसँग अन्य महलका साथै पहिलेदेखि नै सुपरकारहरू छन् ।नाइजेरियाको लागोसमा बस्ने मोम्फा जुनियर नाइजेरियाली इन्टरनेट सेलिब्रेटी तथा अर्बपति इस्माइलिया मुस्तफाका छोरा हुन् ।

मोम्फा आफैं पनि इन्टरनेट सेलिब्रेटी हुन् । उनको इन्स्टाग्राम अकाउन्टमा ४५ हजार २०० भन्दा धेरै फलोअर्स छन् । त्यहाँ उनले आफ्नो भव्य जीवनशैलीका तस्वीर पोस्ट गर्दछन् । उनले निकै ब्राण्डेड, स्टाइलिस तथा डिजाइनर कपडा लगाउने गर्दछन् ।

सुपरकारहरूसँगै तस्वीर खिचाउँछन् । एउटा तस्वीरमा उनी निजी जेटभित्र बसेर खाना खाइरहेको देखिन्छ । उनीसँग पहेंलो रङको फरारी, बेन्टले फ्लाइंग स्पर, रोल्स रोयस व्रेथलगायतका सुपरकार छन् । एजेन्सी

प्रकाशित मितिः २०७८ फागुन १३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション