काठमाडौं । संघीय संसदको शुक्रबार (भोलि) बस्ने संसद बैठकको सम्भाविक कार्यसूची प्रकाशित भएको छ । संसद् सचिवालयले भोलिका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची प्रकाशित गरेको हो ।
सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय भएको छ ।
यस्तो छ कार्यसूची
प्रकाशित मितिः २०७७ चैत्र ०५ बिहिबार
Comments