राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणमा जाँदै

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई–दिने भ्रमणमा बंगलादेश जाने भएकी छन् । बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेश भ्रमणमा जाने भएकी हुन् ।

२०७६ कातिक २६ गते नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले राष्टङपति भण्डीलाई बंगलादेश भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति भण्डारीले गत वर्ष नै बंगलादेश भ्रमण गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण गत वर्ष रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले बंगलादेशबाट फेरी पनि भ्रमणको निम्तो आएको बताए । उनले राष्ट्रपति कहिले जाने भन्ने विषयमा छलफल भइरहेको बताए । बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारी चैत ९ गते बंगलोदश प्रस्थान गर्ने तयारी गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुले पनि राष्ट्रपति भण्डारी चैत ९ गते बंगलादेश आउने कार्यक्रम तय भएको बताएका छन् ।

प्रकाशित मितिः २०७७ फागुन २७ बिहीबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション