काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछिको दाेस्राे बैठक सुरु भएको छ। आजको प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने कार्यसूची छ।
शोक प्रस्ताव पारित भएर आजको बैठक सकिने छ। यसअघि प्रकाशित कार्यसूचीअनुसार बैठकमा विभिन्न अध्यादेशहरू पेस हुने तय गरिएकाे थियाे।
प्रकाशित मितिः २०७७ फागुन २६ बुधबार
Comments