प्रधानमन्त्री युएई प्रस्थान गर्दे

0

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन आज युएई प्रस्थान गर्दै छन् ।
१० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट युएइ को राजधानी अवुधावी प्रस्थान गर्ने तयारी भएको प्रधानमन्त्री कार्यलयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा उर्जा मन्त्री जनार्दन शर्मा , परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी लगायत प्रधानमन्त्रीको निजी सचिवालयका प्रतिनिधिहरु रहेका छन् ।

प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसीहित, द्विपक्षीय चासो, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवम् शिष्टाचार महापाल दिपक अधिकारीले जानकारी दिए।

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्नुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसीहित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी गर्ने तालिका समेत रहेको छ ।

यस्तै आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नुहुनेछ भने सोही दिन सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्नेछन्। वैकल्पिक ऊर्जाका क्षेत्रमा युएइले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । वैकल्पिक ऊर्जाको विकास र विस्तारमा जोड दिने लक्ष्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा ऊर्जाका क्षेत्रमा पछिल्लो दिनमा विकसित प्रविधि तथा उपकरणको समेत प्रदर्शनी गरिनेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション