बैठकको शुरुवातमै कुर्सी विवाद : शीर्षनेतालाई पनि मञ्चबाट झारियो !

0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज (मंगलबार) को स्थायी कमिटी बैठक मा शुरुमै कुर्सीको विवाद उठ्यो ।

बैठक को शुरुवातमै उठेको कुर्सीको विवाद हल गर्न मञ्चमा रहेका शीर्ष नेताहरुलाई पनि अन्य सहभागीसँगै हलमा झारेर कुर्सी व्यवस्थापन गरिएको छ । शीर्ष नेताहरुलाई पनि अन्य सदस्यहरुसँगै राखेपछि तत्कालका लागि देखिएको विवाद हल भएको हो ।

पहिलो दिनको बैठक
स्थायी समितिको यसअघि तीन दिन बसेको बैठकमा दुई अध्यक्षसहित वरिष्ठ नेता, उपाध्यक्ष र सचिवालयका अन्य सदस्यहरु मञ्चमा र स्थायी समितिका सदस्यहरु अलि तल राखिएको थियो ।

दोस्रो र तेस्रो दिनको बैठक
सचिवालय सदस्यहरु मञ्चमा रहे पनि दुई अध्यक्षका लागि र अन्य सदस्यहरुका लागि भिन्दाभिन्दै कुर्सी व्यवस्था गरिएको थियो । यसले नेताहरुबीच विभेद कायम गरेको भन्दै केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

चौथो दिनको बैठक
आज (मंगलबार) बैठक शुरु भएपछि नेताहरुबीचमै विभेद देखिएको भन्दै एकरुपता कायम गर्न माग भएपछि सबैलाई एकै ठाउँमा राखिएको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्विरमा दुई अध्यक्षसहित वरिष्ठ २ नेता र उपाध्यक्ष एउटै लाइनमा छन् भने सचिवालयका अन्य नेताहरु स्थायी समितिका सदस्यसँगै मिलाइएको कुर्सीमा बसेका देखिन्छन् ।

प्रकाशित मितिः २०७७ असार १६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション