काठमाडौं, १९ मंसिर । व्यवस्थापिका संसदको बैठक आज पनि प्रमुख प्रतिपक्ष एमालेलगायतका दलहरुले अवरुद्ध गरेपछि बैठक स्थगित भएको छ । अब अर्काे बैठक मंसिर २२ गते १ बजेसम्म बजेका लागि बोलाइएको छ ।
बैठक सुरु भएपछि नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापाले बोलेकी थिइन् । उनले बोलिसकेपछि एमाले लगायतका दलका सांसदहरु आसनबाट उठेर बिरोध गरेका थिए ।
संसदको नियमित कार्यसूचीमा प्रवेश गर्न नै नपाई बैठक स्थगित भएको छ ।
संसद बैठक आजपनि अबरुद्ध
0
Share.
Comments