कुन प्रदेशमा कहिले हुँदैछ सभामुखको निर्वाचन

0

काठमाडौं, २२ माघ । एक र चार नम्बर प्रदेश बाहेकका ५ वटा प्रदेशमा पहिलो प्रदेश बैठक सम्पन्न भएको छ । एक र चार नम्बरको पहिलो बैठक माघ २२ गते बस्दैछन् । प्रदेश नम्बर १ को पहिलो बैठक माघ २२ मा बस्ने तय भएपनि दोस्रो बैठक माघ २९ मा बस्ने र त्यहि बैठकले सभामुख चयन गर्ने जनाइएको छ ।

संबैधानिक व्यवस्था अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र संसदबाट सभामुख र उपसभमुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । यो सँगै दलहरुको ध्यान प्रदेश सभामुख चयनमा गएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बाम गठबन्धनको बहुमत रहेकाले ति प्रदेशमा उनीहरुले सभामुख र मुख्यमन्त्री सहित सरकार बनाउने तयारी गरेका छन् ।

जसका लागि बाम गठबन्धनले प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रका सभामुख हुनेछन् भने बाँकी ४ प्रदेशमा एमालेबाट सभामुख चयन गर्ने सहमति भैसकेको छ । सभामुख उपसभामुख र मुख्यमन्त्रीमा दलहरुले भागबण्डा लगाएपनि व्यक्ति छनोट भने गरिसकेका छैनन । तर, प्रदेश संसदको पहिलो बैठक बसेसँगै ति प्रदेशमा सभामुख चयनको प्रकृया सुरु भएको हो । प्रदेश नम्बर १ र ६ र ७ मा माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

त्यसैगरी २ नम्बर प्रदेशमा पनि फागुन २ गते सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको सो प्रदेशको पहिलो बैठकले फागुन २ गते सभामुखको निार्वचन गर्नेगरी कार्यतालिका तय गरेको हो ।

सभामुखको निर्वाचन हुने मिति
प्रदेश १–माघ २९ गते
प्रदेश २– फागुन २
प्रदेश ३ – माघ २७
प्रदेश ४– फागुन ३
प्रदेश ५– फागुन २
प्रदेश ६–माघ २९
प्रदेश ७ – माघ २९

यसअघि गत माघ १८ गते बसेको ३ नम्बर प्रदेशको पहिलो बैठकले माघ २७ गते अर्को बैठक बस्ने र त्यहि बैठकमा सभामुखको चयन गर्ने निर्णय गरिसकेको छ ।

४ नम्बर प्रदेशको पहिलो बैठक माघ २२ मा बस्नेछ । उक्त प्रदेशको तयार कार्यसूची अनुसार फागुन ३ गते सभामुखको निर्वाचन गरिनेछ । सोमबार ११ बजे बस्ने पहिलो बैठकका लागि तयार कार्यसूची अनुसार पहिलो बैठक सवा घण्टाको हुने छ ।

यसैगरी प्रदेश ५ को प्रदेशसभाको अर्को बैठक फागुन २ गते बस्ने गरी सकिएको छ । यो प्रदेशमा फागुन २ गते नै सभामुखको निर्वाचन हुनेछ । आइतबार बसेको यो प्रदेशको पहिलो बैठकले संसद सञ्चालनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् । पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ ।

प्रदेश ६ मा पनि माघ २९ गते नै सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको यो प्रदेशको पहिलो बैठकले पारित गरेको कार्यविधिअनुसार माघ २९ मा सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

आइतबार सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको ६ नबर प्रदेशको पहिलो बैठकमा ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सभामुखको भुमिका निर्वाह गरेका थिए । यो प्रदेशको पहिलो बैठकमा एमालेका यमलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाकी सुशीला शाहीले बोलेका छन् । ६ नम्बर प्रदेशमा ४० जना सांसदको प्रतिनिधित्व रहेको छ ।

प्रदेश नम्बर ७ ले पनि माघ २९ गते नै सभामुख पाउने भएको छ । आइतबार बसेको सो प्रदेशको पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने गरी मिति तय गरेको हो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション