काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेस गरेका छन् ।
एमाले र नेकपा (माओवादी केन्द्र)का ५२ सांसदको समर्थनमा कार्कीले बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गएराति आह्वान गरेका थिए ।
प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार
Comments