कोशीमा वैशाख २८ सम्ममा नयाँ सरकार गठनका लागि आह्वान

0

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले २०८१ वैशाख २८ गते अपरान्ह ५ बजेसम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन ५२ जना सांसदहरुले फिर्ता लिएको, प्रदेश सभाको बैठकले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन आग्रह गरेको र प्रदेशसभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गते सम्म विश्वासको मत नलिएको आधारमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको जनाइएको छ ।

विपक्षी दलहरु बुधवार नै नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आव्हान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान र कानुनअनुसार आवश्यक कार्य गर्ने बताए । कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले भने नयाँ सरकार गठनको आह्वान गरिए अदालत जाने बताएको छ । नयाँ सरकार गठनका लागि आह्वानसँगै बिहीबार नै नयाँ सरकारका लागि दाबी पेश गर्ने र प्रदेश सांसदहरुको उपस्थिति गराइने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

प्रकाशित मितिः २०८१ बैशाख २७ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション