संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

0

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको हो ।

वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन प्रारम्भ हुन लागेको हो । हिउँदे अधिवेशनमा यस पटक विधायिकी कार्यसँगै बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल हुने छ । पहिलो पटक कार्यतालिकामा आधारित भएर अधिवेशन चलाउने तयारी संसद्ले गरेको छ ।

संसद् सचिवालयले अधिवेशनको सबै तयारी पूरा भइसकेको जनाएको छ । अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची दुवै सदनले तय गरिसकेका छन् । कार्यव्यवस्था परामर्शको सुझावका आधारमा तयार सम्भावित कार्यसूची अन्तिम भने भइसकेको छैन ।

अधिवेशन प्रारम्भको दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानको जानकारीको पत्र पढेर सुनाइने छ । यस्तै अध्यक्षमण्डलको मनोनयन पनि हुने छ । अधिवेशन नभएको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश दुवै सदनमा पेस हुने छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश सिफारिस गरेको थियो ।

अध्यादेश अधिवेशनको पहिलो बैठकमा पेस गर्ने व्यवस्था अनुसार सभामा पेस हुने छ । यस्तै सङ्घीय संसद्को कार्यवाहक महासचिव तोकिएको जानकारी पनि दुवै सदनमा दिइने छ । अधिवेशनमा विधायिकी कार्यतालिका व्यवस्थित गर्न खोजिएको छ । विचाराधीन विधेयकको छलफलको मिति प्रस्तावित छन् । हिउँदे अधिवेशनका लागि प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकको एक प्रतिवेदन तयारी अवस्थामा छ । अन्य विधेयकमा छलफल भए पनि विषयगत समितिले प्रतिवेदन तयार पार्न सकेका छैनन् ।

राष्ट्रिय सभातर्फ पनि विधायन समितिमा दफावार छलफल जारी भए पनि प्रतिवेदन बन्ने चरणमा पुगेका छैनन् तर दुई विधेयक दफावार छलफलको अन्तिम चरणमा छन् । सङ्घीय संसद्मा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । जसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । सरकारले प्राथमिकताका आधारमा हिउँदे अधिवेशनमा पहिलो प्राथमिकतामा राखेर पेस गर्ने विधेयकको सूची पनि तयारी गरिरहेको छ । पहिलो प्राथमिकताको सूचीमा सरकारले ३० भन्दा बढी विधेयकलाई राखेको छ ।

प्रकाशित मितिः २०८० माघ २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション