राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न सत्तागठबन्धनसँग एमालेको प्रस्ताव

0

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी एमालेले सत्ता गठबन्धनसँग राष्ट्रियसभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई ६ सिट दिन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू सहभागी बैठकमा यस्तो प्रस्ताव गरेको हो । राष्ट्रियसभामा मनोनीतसहित २० सिट रिक्त हुँदै छन् ।

संसदीय समितिमा समेत सहकार्य गरेको एमालेले राष्ट्रिय सभा चुनावमा समेत सत्ता गठबन्धनसँग सहकार्य गर्ने नीति लिएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले एमालेले ६ सिट दिन प्रस्ताव गरेको विषय बैठकमा ब्रिफिङ गराएको बताए । पाण्डेले भन्नुभयो, “हामीले एमालेलाई ६ सिट किन दिनुर्‍यो भनेर प्रश्न गर्‍यौँ ।” एमालेले टिआरसी विधेयकलाई देखाएर कुरा फेर्ने गरेको बताउँदै उनले शुक्रबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबाट टिआरसी विधेयक सर्वसम्मत रूपमा पारित भए मात्रै राष्ट्रियसभामा सहकार्य गर्नुपर्ने जिकिर गरे ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सबै सेक्टरमा सहकार्य गर्न एमाले तयार भए राष्ट्रियसभा चुनावमा भागबन्डा दिने गरी छलफल भएको प्रस्ट पारे । “एमालेले सहमति गरेर जाऊँ भनेको हुनाले सत्ता गठबन्धनमा छलफल जारी छ । यसरी एमालेले सहकार्य गर्न प्रस्ताव गरेपछि नगर्ने भन्ने हुँदैन । चुनाव मात्रै नभएर सबै सेक्टरमा सहकार्य गर्नुपर्छ,” उनले भने, “सदनदेखि टिआरसी विधेयकका काममा सहकार्य गरेर जानु पर्छ । सबै पाटा र पक्षमा सहकार्य गर्नु पर्छ ।”

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने राष्ट्रियसभा चुनावलाई लक्षित गरी चार पार्टीका नेताहरू बसेर छलफल गरेको मात्र प्रतिक्रिया दिए । राष्ट्रियसभा चुनावका विषयमा भागबन्डा नमिलेको बताउँदै उनले छलफल गर्न बाँकी भएकाले शुक्रबार पुनः छलफल हुने बताए । लोकतन्त्रमा सबै दलसँग संवाद हुने बताउँदै उनले एमालेसँग समसामयिक विषयमा मात्रै छलफल भएको जिकिर गरे ।

प्रकाशित मितिः २०८० पौष २० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション