काठमाडौं । सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न मन्त्री परिषद्को बैठकले उनीहरूलाई सचिवमा बढुवा गर्ने र संसद्को अधिवेशन अन्त्य गर्ने लगायतका निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन्।
प्रकाशित मितिः २०८० कार्तिक १६ बिहिबार
Comments