राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन

0

काठमाडौं । राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय साभाबैठकमा राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस् भनि सदनमा पेस गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

उनको प्रस्तावलाई देवेन्द्र दाहाल र गोपी बहादुर अच्छामीले समर्थन गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले भने,‘राष्ट्रिय सभा नियमावली २०७५ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने नामावलीसहितको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’

गठित समिति सदस्यमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्र नारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा पार्वती,भैरव सुन्दर श्रेष्ठ, मदन कुमारी शाह गरिमा, महेश कुमार महरा,मोहम्मद खालित, शेखर कुमार सिंह, डा. विमला राई पौड्याल र सुरेश कुमार आले मगर रहेका छन्।

उक्त समितिको कार्यावधि २०८० पुष १४ गतेसम्म रहने छ। गठित पुष १४ भित्र समितिले, राष्ट्रिय सभा नियमावली २०७५ मा रहेको सभा तथा समिति सञ्चालनमा देखा परेका कठिनाई र समस्या पहिचान गरी नियमावली संशोधन मस्यौदा तयार गरी सभामुखलाई पेस गर्ने, समितिको कार्यविधिमा समिति सदस्य मध्यबाटै एकजना सभापति चयन गर्ने,राष्ट्रिय सभा नियमावली २०७५ बमोजिम अधिकार र कार्यविधि अपनाउने,आवश्यक परेको विषयमा समितिले समिति सदस्य बाहेक अन्य व्यक्तिको सहयोग लिन सक्नेलगायतका व्यवस्था छन्।

बैठकमा अपांगता भएका व्यक्तिको संविधान प्रदत्तमौलिक हक र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सन्धी सम्झौता र कानूनमा भएको प्रावधानहरुको कार्यान्वयनलगायतका लागि राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संकल्प प्रस्ताव दर्ता गरेका छन्।

प्रकाशित मितिः २०८० असोज २६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション