काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङसहित १७ जनालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ। गुरुङलाई २ करोड १४ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो।
ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।
प्रकाशित मितिः २०८० भदौ २४ आइतबार
Comments