संसद् खुलाउन एमालेसँग वार्तामा बस्ने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौं । सुन बरामद प्रकरणलाई लिएर हुँदै आएको संसद् अवरोध खुलाउन सत्ता गठबन्धनको शीर्ष बैठक मुख्य प्रतिपक्षी एमालेसहितका दलसँग वार्ता गर्ने निर्णयमा पुगेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको १० मध्ये ५ सत्ता गठबन्धन दलको बैठकले संसद् गतिरोध खुलाउन एमालेलगायत संसद्मा प्रतिनिधित्व गर्ने दलसँग वार्तामा बस्ने निर्णय गरेको हो। तर, सोमबार बालुवाटारमै बसेको गठबन्धन दलको बैठकले अवैध सुन प्रकरणमा एमालेबाट भइरहेको संसद् अवरोध खुलाउन वार्तामा पनि नबस्ने र उसको माग पनि नमान्ने निर्णय गरेको थियो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ। तर, सत्ता गठबन्धनले न्यायिक छानबिन समिति गठन अनावश्यक भएको बताउँदै आएको छ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सम्मिलित बैठकले संसद् खुलाउन एमालेलगायत दलसँग वार्ता गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

प्रकाशित मितिः २०८० साउन ३१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション