काठमाडौं । अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक आगामी बिहीबार बस्ने भएकाे छ।
असार ३१ गते विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको बैठक बिहीबार दिउँसो १ः०१ मिनेटका लागि लय भएको संघीय संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मितिः २०८० साउन ०२ मंगलबार
Comments