मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता, समस्या समाधान गर्ने मोदीको बचन

0

काठमाडौं । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले काठमाडौंको फोहर बोकेको गाडी सोमबार बिहानै रोकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भेटन सिंहदरबार पुगेका छन् । मेयर र मन्त्रीबीच काठमाडौं महानगरसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको बताइएको छ।

मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए। मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र संघीय सरकारको सहयोग र समन्वयका लागि आग्रह पनि गरेका थिए।

जवाफमा मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताएका थिए। “काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौं। तपाइँले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौं” मन्त्री मोदीले भने।

मेयर बालेन गुनासो लिएर मन्त्री मोदी कहाँ पुगे

प्रकाशित मितिः २०८० साउन ०१ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション