काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको निधनले मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मोदीले प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै सीताको आत्मा शान्तिको कामना गरेका छन् ।
नेपाली भाषामै लेख्दै मोदीले समवेदना प्रकट गरेका हुन् ।
प्रकाशित मितिः २०८० असार २७ बुधबार
Comments