मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार भएको दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

मंगलबार सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो। बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको 9N AMV कलसाइन रहेको हेलिकोप्टर दुर्घटनामा परेको हो।

सो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र तत्‌पश्चात् सम्पर्कमा आउन सकेको थिएन। सम्पर्कविहीन भएको हेलिकोप्टर खोजीका लागि सम्भावित क्षेत्रमा अल्टिच्युड एयरको दुई वटा हेलिकप्टर तथा नेपाली सेना र नेपाल प्रहरीका जवान समेत परिचालन गरिएको थियो।

पछि लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनाग्रस्त हेलिकोप्टरबारे स्थानीयले खबर सम्प्रेषण थिए। दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए।

प्रकाशित मितिः २०८० असार २६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション