कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

0

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको दैनिक पेशी सूची अनुसार यो रिट इजलास नं. ३ मा पेशी तोकिएको छ। न्यायाधीश भट्टराईको एकल इजलासमा यो रिट दशौं नम्बरमा छ।

सभामुख बाबुराम गौतमको हस्ताक्षरमा सरकार गठन गरिएकाले असंवैधानिक भएको भन्दै कोशी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार रिट दायर गरेका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाएका छन्।

रिटमा असंवैधानिक तरीकाले सरकार गठन गरिएकाले बदर गर्न माग गरिएको छ। त्यस्तै, संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखको नाममा परमादेश माग गरिएको छ।

यो उपधारामा अल्पमतको सरकार गठनको व्यवस्था छ। दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन नसकेमा यो उपधारा अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको सरकार गठन हुने व्यवस्था छ।

प्रकाशित मितिः २०८० असार २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション