एमालेको अवरोधका कारण लगातार चौथो दिन राष्ट्रियसभा बैठक स्थगित

0

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण लगातार आज चौथो दिन पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक सार्वजनिक अभिव्यक्तिको विरोध र उनको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराए लगत्तै एमाले सांसदहरूले ढ्यापढ्याप पार्दै समय मागे। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिएका थिए ।

न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताविरुद्ध धावा बोलेकोले उनको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरू आफ्नो स्थानबाट उठे विरोध जनाएपछि बैठक सोमबार बिहान ११:०१ बजेसम्मको लागि अध्यक्ष तिमिल्सिनाले स्थगित गरेका हुन् ।

यसैबीच सदनको अवरोध खुलाउने पहल स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेको बताइएको छ ।

प्रकाशित मितिः २०८० असार २२ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション