“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन” : ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय गुप्तचर प्रमुख नेपाल आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा गुप्तचरसँगको भेट आफूले नलुकाएको उनले प्रस्ट पारे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर भेट गरेको पनि उनले खुलासा गरे र भने, “तर सो भेटबारे मिडियामा चर्चा भएन ।”

‘जे कुरामा पनि एमालेलाई दोषी देखाउने काम भइरहेको छ’, ओलीले भने, “भारतबाट “र” का प्रमुख नेपाल आए, मसँग भेट्छु भने । मैले सार्वजनिक रुपमा भेटेर कुरा गरेँ ।’ भेटमा जनताको हितको पक्षमा कुरा गरेँ ।”

ओलीले नेपालमा बहुदलीय व्यवस्था भए पनि लोकतन्त्र र कानुनीराज नरहेको जिकिर गर्दै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौमसत्तामाथि मजाक गरेको उनको टिप्पणी थियो ।

छिमेकी देशलाई विवादमा तान्ने प्रयास गर्न नहुने उनको भनाइ छ । नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न कसैलाई छुट नभएको उनले चर्चा गरे । प्रितम सिंहले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि पत्रकार सम्मेलन गरेर प्रस्ट पार्नुपरेको उनले उल्लेख गरे । सिंहले आफू प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको भनाइ राख्नुभएकाले सिंहलाई पनि विवादमा तान्ने काम भएको ओलीले चर्चा गरे ।

“मित्रराष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भनेर अहिलेसम्म भनेको छैन, त्यो भन्न नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ”, अध्यक्ष ओलीले थपे, “भारतले भनेको छैन तर नेपालको प्रधानमन्त्रीले भनिरहनुभएको छ, नेपालमा सरकार संसद्ले बनाउँछ, कोही आएर बनाउने होइन ।” अध्यक्ष ओलीले प्रदेशमा सरकार गठनको नाममा संविधान मिच्ने काम भइरहेको बताउँदै सभामुखले नै हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः २०८० असार २२ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション