नेपालमा तत्काललाई थप विश्वविद्यालयको आवश्यकता छैन : खिमलाल देवकोटा

0

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिदै सांसद खिमलालले सो दाबी गरेको हो ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए ।

‘शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले संयुक्त रुपमा शिक्षा मन्त्रालयमा सहसचिवसहित संयुक्त रुपमा गरेको अध्ययनले यो विश्वविद्यालय आवश्यक छैन, जरुरी छैन । आवश्यक पूर्वाधार पनि पुगेको छैन । र यो विश्वविद्यालयका लागि अहिलेसम्म एक धुर, एक आना पनि जग्गा छैन । भौतिक, वित्तिय कुनै पनि व्यवस्था छैन । त्यसैले यो अहिले आवश्यक छैन । जरुरी छैन भनेर शिक्षा मन्त्रालयकै एउटा प्रतिवेदन छ । त्यसकारण हामीले यो पाटो हुर्नु पर्छ कि पर्दैन सभामुख महोदय ।,’ सांसद देवकोटाले भने,‘मैले भर्खर नेपाल सरकारको थिंकटयांक नीति अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा नयाँ विश्वविद्यालय स्थापना गर्नु भन्दा अगाडि यसको आवश्यक्ता र औंचित्यको बारेमा समग विश्लेषण गरी हाल भइरहेका विश्वविद्यालयहरुको क्षमता विकास र स्तरोन्नत्तिबाट पनि त्यो आवश्यकता पूर्ति हुन नसक्ने अवस्थामा मात्र नयाँ विश्वविद्यालय खोल्न सकिने सो अनुसन्धानको निष्कर्ष हो । यो नेपाल सरकारको थिंकटयांक हो सभामुख महोदय ।’

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भीर हुुनुपर्ने आवश्यकता औंल्याए । सांसद देवकाटाले वित्तिय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क समेत गरेका छन् ।

प्रकाशित मितिः २०८० असार १८ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション