प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै

0

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको आय तथा व्ययको अनुमान (बजेट) बुधबार पारित हुने भएको छ। सरकारले गत जेठ १५ संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेको थियो।

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।

त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयहरुको शीर्षकमा प्रस्तुत भएका खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। विभिन्न मन्त्रालयहरुको खर्च कटौतीका लागि २७ जना सांसदले प्रस्ताव पेस गरेका छन्। सभामुख घिमिरेले विनियोजन विधेयक २०८० का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै आर्थिक विधेयक २०८० माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्। अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोकिनेछ। बुधबारको बैठकमा अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।

सत्तारुढ दलहरुको बजेटमा असन्तुष्टि रहेपनि पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

प्रकाशित मितिः २०८० असार १३ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション