बाढीपहिरो पीडितहरूलाई उद्धार, उपचार र उचित राहतको व्यवस्था गर्न माग

0

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक एवम् प्रनितिधि सभा सांसद हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पाण्डेले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितहरुलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

सांसद पाण्डेले सो घटनामा परी मृत्यु भएकोहरुप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरे ।

उनले भने, ‘‘हालै ताप्लेजुङ, पाँचथर, सङ्खुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरुप्रति समवेदन व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीन वटै तहका सरकारलाई शिघ्राधिशिघ्र उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’’

प्रमुख सचेतक पाण्डेले पीडितहरुलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न सचेत गराएका छन् ।

प्रकाशित मितिः २०८० असार ०५ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション