काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । आज एमाले पार्टी कार्यालय च्यासलमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेट क्रममा दुई देशको आपसी हित एवम् वर्तमान अवस्थाका बारेमा छलफल भएको बताइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित विष्णु रिमाललगायतको सहभागीत रहेको थियो ।
प्रकाशित मितिः २०८० असार ०४ सोमबार
Comments