नवनियुक्त मुख्यसचिव डा. अर्यालद्वारा पदभार ग्रहण

0

काठमाडौं । नवनियुक्त मुख्यसचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिवको पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित छन् । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ हुन् । अर्थविद्समेत रहेका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न महत्त्वपूर्ण भूमिका निर्वाह गगरिसकेका छन् । २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका डा. अर्याल सचिवमा बढुवा भएसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।

गत चैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने गर्थे । अर्यालको पाँच वर्षे सचिवको कार्यकाल असार ३ गते पूरा हुने थियो । यता वर्तमान मुख्यसचिव शंकरदास वैरागीको मुख्यसचिवको कार्यकाल भने आगामी असोज मसान्तसम्म रहेको थियो । यसैबीच, सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा नियुक्त गरी शपथसमेत गराएका थिए ।

प्रकाशित मितिः २०८० जेठ ३२ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション