काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने भन्ने वक्तव्य सामाजिक सञ्जालमा अभिव्यक्त गरेका छन् ।
लामिछानेविरुद्ध अधिवक्ता युवराज सफलले दायर गरेको मुद्दा बुधबार दर्ता भएको छ। मुद्दा दर्तापछि लामिछानेले फेसबुकमा उक्त अभिव्यक्ति दिएका हुन्। उनले दिएको यो अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने उनी मुद्दामामिलाको चक्करबाट हैरान भएको देखिन्छ ।
प्रकाशित मितिः २०८० जेठ ११ बिहिबार
Comments