प्रदेश तथा स्थानीय तहमै कर्मचारीको व्यक्तिगत विवरण राख्न सुरु

0

काठमाडौं । प्रदेशमा समायोजन भएका र प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अब प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । राष्ट्रिय किताब खाना र बागमती प्रदेश सरकारबीच वुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारी अनुसार यस्तो व्यवस्था गर्न लागिएको हो ।

संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयका रुपमा थाती रहेको प्रदेश किताव खानाको अवधारणाले अब मूर्तरुप पाएको छ । यससंगै व्यक्तिगत विवरण राख्न नसकीएका हजारौ कर्मचारीको विवरण अपडेट हुने भएको हो ।

उक्त समोदारीपत्र आदान प्रदान कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटीएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पुरा भएको बताए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पिआइएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाइ समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । समझदारी पत्रमा किताब खानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सिचव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका थिए ।

हाल निजामती सेवामा करिब ९० हजार कर्मचारी कार्यरत रहेका छन । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका करिब २५ हजार कर्मचारी रहेका छन । कितावखानाका अनुसार अब क्रमश सबै प्रदेशलाइ प्रदेश पिआइएस पोर्टल हस्तान्तरण गरिने छ ।

प्रकाशित मितिः २०८० बैशाख २० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション